माइ ब्रदर चैत्र २० गते शुभ मुहुर्त गरी चैत्र २१ गते देखि छायाकन शुरु गरिएको चलचित्र "माइ ब्रदर" को छायाकन बैशाख २४ गते देखि सकिएको छ । जीवन लुइटेल ,सुमिना घिमिरे , दिपक पाण्डे , रमेश बुढाथोकी लगायतको मुख्य भूमिका रहेको चलचित्रको लेखन तथा निर्देशन् बिष्णु भट्टराइको रहेको छ । उक्त चलचित्रको पोस्ट प्रोडक्सन जेस्ठ १ गते देखि शुरु हुनेछ ।
Singing Journey Singing Journey Started Audition Started For more Details: Contact Seekers Digital 9847045004